---Advertisement---

राप्रपाका सांसदहरूले दिए राजीनामा

On: September 9, 2025 3:25 PM
Follow Us:

राप्रपाका सांसदहरूले सामूहिक राजीनामा दिएका छन्।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार संघीय सांसद १३ जना र प्रदेश सांसद २८ जनाले पदबाट मंगलबार दिउँसो राजीनामा दिएका हुन्।

राप्रपाले सरकार, संसद र संविधानको औचित्य समाप्त भएको पनि बताएको छ।

जेनजीको आन्दोलन चर्कंदै गएको छ। सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।

Leave a Comment