त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। मंगलबार बन्द गरिएको विमानस्थल अनिश्चितकालका लागि बन्द ग रिएको हो।
विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको जनाएको हो।