---Advertisement---

मौका परीक्षा असोज ७ र ८ गते

On: September 17, 2025 8:16 AM
Follow Us:

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । बोर्डले उक्त परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो । 

तर जेनजी समूहको प्रदर्शनका कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो । बोर्डले मङ्गलबार सूचना जारी गरेर असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको हो ।

Leave a Comment