---Advertisement---

हेमन्त कान्छाको ‘गयो खोली’ सार्वजनिक

On: October 3, 2025 7:17 PM
Follow Us:

गायक तथा सर्जक सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वरमा नयाँ गीत ‘गयो खोली’ सार्वजनिक भएको छ । नेपालीको महान पवै दशैंको अवसरमा सार्वजनि भएको गीतमा गायिका अनु चौधरीले साथ दिनुभएको छ ।


निकैनै मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत गीतमाको शब्द शिव आचार्य र संगीत गायक स्वंयम रसाइलीले गर्नुभएको छ । गीतको एरेन्ज रिकेश गुरुङ्ग,अभिनय हेमन्त कान्छा र जुना बिश्वकर्माको रहेको छ भने निर्देशन बिक्रम चौहानले गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ मा जन्मिएका सारंगी वादक समेत रहेका रसाईली बहुप्रतिभाका खानी हुनुहुन्छ । स्वर मिठो छ, हातले सारंगी, तबला, हार्मोनियम र सर्जक र कुशल संगीतकार भएकाले अहिले भ्याइनभ्याई छ ।

Leave a Comment