---Advertisement---

लाल युवा क्लबको अध्यक्षमा पुन: खगेन्द्र खत्री

On: November 9, 2025 7:30 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँको लाल युवा क्लबको अध्यक्षमा पुन खगेन्द्र खत्री चयन हुनुभएको छ ।
सामाजिक संगै खेलकुद क्षेत्रका सक्रिय युवा क्लबको अध्यक्षमा तेस्रो कार्याकालका लागि पुन खत्रीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । गाउँमा भएको युवाहरुको भेलाले क्लबको उपाध्यक्षमा प्रवेश थजाली, सचिवमा भरत अर्मजा, सहसचिवमा क्रषिकेश तिवारी, कोषाध्यक्षमा कौशिला पुन चयन हुनुभएको हो ।

त्यस्तै सदस्यहरुमा दिपक बिक, पार्वत पाण्डे, निशा पुन, सुस्मिता पुन, रामकृष्ण खत्री र विनोद राम्जाली चयन हुनुभएको छ ।
उक्त भेलाले क्लबको विधान संसोधन गरेर दुई बर्षको कार्याकालका तिन बर्ष बनाएको छ । क्लबका गाउँमा हुने हरेक क्षेत्रका सामाजिक तथा खेलकुद क्षेत्रमा काम गर्दै आएको छ ।

Leave a Comment