---Advertisement---

अन्तर्राष्टिय पर्वत समाजको सदस्य संस्थाको अध्यक्षमा विमल खत्री निर्वाचित

On: November 26, 2025 3:38 PM
Follow Us:

अन्तर्राष्टिय पर्वत समाजको सदस्य संस्था पर्वत समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले संस्थाको अध्यक्षमा विमल खत्री निर्वाचित भएका छन् । त्यस्तै अन्य पदाधिकारी र सदस्यहरु समेत अधिवेशनले चयन गरेको छ । नोभेम्बर २३ तारिखका दिन सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सो संस्थाको अधिवेशनबाट अध्यक्ष सहित २३ सदस्यीयक कमिटी गठन गरेको छ ।

नयाँ कार्यसमिति यस्तो छ :

Leave a Comment