---Advertisement---

म्याग्दी नदीमा एक पुरुष मृत अवस्थामा फेला

On: December 7, 2025 2:30 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा मृत भेटिएका पुरुषको पहिचान भएको छ । म्याग्दी नदीमा भेटिएका रघुगंगा गाउँपालिका वडा नं ५ झिँ निवासी अन्दाजी ५० बर्षिय रामबहादुर थजाली रहेको प्रहरीले जनाएको छ ।

मृतकको शब म्याग्दी नदीबाटनिकालेर आफन्तको खोजीकार्य गर्दा पहिचान भएपछि हाल बेनी अस्पतालमा राखिएको छ । मृतकको शब पोटमार्टम गरेपछि आफन्तलाई जिम्मा लगाइने छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण संकलन तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Comment