---Advertisement---

मकैको सुली..

On: December 17, 2025 6:37 PM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका-५ झिँ गाउँको एक घरमा आगनमा थाँक्रो बनाएर भण्डारण गरिएको मकै र पृष्ठभूमिमा धौलागिरि ।यस क्षेत्रमा रहेका घरमा परम्परागत रुपमा थाँक्रो बनाएर मकैलाई भण्डारणले ग्रामिण सुन्दरता समेत झल्किएको छ । तस्वीर सौजन्य चक्र केसी

Leave a Comment