---Advertisement---

मकैको झुत्ता

On: December 25, 2025 8:46 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गूर्जाको एक घरमा झुन्डाएर राखिएको मकैको झुत्ता। लामो समय सुरक्षित राख्न मकैलाई घरमा झन्डाएर राख्ने गरिन्छ। जिल्लाको विकट मानिने गूर्जाको मुख्य बालीको रुपमा रहेको मकै परम्परागत घरमा झन्डाएर राखेको देखिन्छ। तस्वीर हरिकृष्ण गौतम

Leave a Comment