म्याग्दीको धवलागिरी गाउँपालिका-१ गूर्जामा जंगलबाट दाउराको भारी बोकेर घर फर्किदै बृद्धा । गाउँघरमा खाना पकाउन,आगो ताप्न र पशुचौपायालाई कुँडो पकाउन खेतबारी र स्थानीय बन जंगलबाट दाउरा संकलन गर्ने गरिन्छ । तस्वीर हरिकृष्ण गौतम
---Advertisement---