कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको अध्यक्षमा दामोदर शर्मा चयन हुनुभएको छ ।शनिबार बेनीमा सम्पन्न समितिको नवौं साधारणसभा तथा पाचौं अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा उमनाथ शर्मा,सचिव रमेशप्रसाद चापागाई,कोषाध्यक्ष दिनेश शर्मा, सहसचिव निलकण्ठ पराजुली,सदस्यहरुमा ः दण्डपाणी सुवेदी,खेमराज पौडेल,सागर तिमिल्सिना,निर्मल खत्री,बद्री महत र तिलक सुवेदी चयन हुनुभएको छ ।









