---Advertisement---

घाम ताप्दै, परीक्षा दिँदै विद्यार्थी

On: December 28, 2025 8:37 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलियागाउँस्थित धनजनता माविका विद्यार्थीहरु चौरमा विद्यालयको आन्तरिक परिक्षा दिदै । चिसो बढेसँगै ग्रामिण क्षेत्रमा परीक्षा र पढाइ समेत खुल्लाचौरमा हुने गरेको छ । तस्वीर हरिकृष्ण गौतम

Leave a Comment