---Advertisement---

एमाले म्याग्दीबाट प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ उम्मेदवार

On: January 17, 2026 10:56 PM
Follow Us:

नेकपा एमाले म्याग्दीले आगामी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ उम्मेदवार बन्नुभएको छ ।


पार्टीमा दुई कार्यकाल जिल्ला अध्यक्ष सहित लामो समयसम्म लाभको पदबाट टाढा रहनुभएका श्रेष्ठ बि.स २०७९ सालको प्रतिनिधिसभा सदस्यमा २० हजार १८९ मत प्राप्त गरेर उपविजेता हुनुभएको थियो । राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय श्रेष्ठ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सदस्य समेत हुनुहुन्छ ।

Leave a Comment