---Advertisement---

म्याग्दीबाट महावीर पुनको उम्मेदवारी दर्ता

On: January 20, 2026 11:56 AM
Follow Us:

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिनुभएका महावीर पुन म्याग्दीबाट उमेदवार दिनुभएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मङ्गलबार बेनी स्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।उहाँले  स्वतन्त्र उमेदवार दिनुभएको छ । प्रस्तावकमा चित्र तिलिजा रहनुभएको छ ।

Leave a Comment