---Advertisement---

एसईई चैत १९ गतेदेखि, यस्तो छ परिक्षा तालिका

On: January 21, 2026 8:54 PM
Follow Us:

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ । शैक्षिक क्यालेन्डर अनुसार परीक्षा चैतको पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण धकेलिएको हो । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।  शैक्षिक क्यालेन्डर अनुसार परीक्षा चैतको पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण धकेलिएको हो ।

यस्तो छ परीक्षा तालिका:

Leave a Comment