म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा हिमपात भएको छ । पाँचबर्षपछि म्याग्दीको तल्लो क्षेत्रमा हिमपात हुदाँ लुलाङ गाउँ सेताम्मे भएको छ । लुलाङ सहित आसपासका क्षेत्र हिउँले छोपेको छ । माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा बर्षाका कारण म्याग्दीको जनजीवन कष्टकर भइरहेको छ।
तस्वीर सौजन्य: दर्पण रोका मगर



















