---Advertisement---

सुनको मूल्य तोलामा ३८ सयले बढ्यो, चाँदीको कति ?

On: March 10, 2026 11:30 AM
Follow Us:

 स्थानीय बजारमा सुनको मूल्य मूल्य ३८ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन २६) सुनको मूल्य ३८ सयले बढेर प्रतितोला तीन लाख १७ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

अघिल्लो दिन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले बढेर पाँच हजार ७२० रुपैयाँ तोकिएको छ । 

अघिल्लो कारोबार दिनमा पाँच हजार ४१० रुपैयाँ तोकिएको थियो । 

Leave a Comment