---Advertisement---

ब्रिटिश काउन्सिलबाट आईईएलटीएस पिटिइ सेन्टर सम्मानित

On: March 18, 2026 9:23 PM
Follow Us:

काठमाण्डौमा रहेको आईईएलटीएस पिटिइ सेन्टर ब्रिटिश काउन्सिलको उत्कृष्ट साझेदारभित्र परेको छ । यूकेमा रहेको प्रतिष्ठित कलेजमा ब्याचर्लर र मास्टर्स अध्ययनका लागि आईईएलटीएस रजिष्टेशनमा उत्कृष्ट भए बापत सेन्टरलाई एक समारोह बिच काउन्सिलले रजत साझेदारको रुपमा सम्मान गरेकोहो ।

विदेशमा पढ्न जाने नेपाली विद्यार्थीकालागि प्रमुख शैक्षिक गन्तव्य मध्य एक बनेको यूकेमा नेपाली विद्यार्थीको आर्कषकसँगै कार्यसम्पादनबापत यो सम्मान पाएको आईईएलटीएस पिटिइ सेन्टरका सञ्चालक सन्तोष क्षेत्रीको भनाई छ । नेपालका लागि बेलायती राजदुर सहित विशिष्ट ब्यक्तहरुको उपस्थितीमा नेपाली शैक्षिक परार्मशदातालाई सम्मान गरिएको थियो ।


विगतमा समेत नेपाली विद्यार्थीलाई यूकेका कलेजमा पठाएबापत सेन्टर ब्रिटिस काउन्सिलबाट ‘टप टेन’ शैक्षिक परामर्शदातामा समेत परेको आईईएलटीएस पिटिइ सेन्टरले यूकेका निजी र सरकारी कलेजका लागि काम गर्ने गरेको सञ्चालक क्षेत्रीको भनाई छ । काउन्सिलको सम्मानले आगामी दिनमा झनै राम्रो बाटो खुलेको बताए । गौंगबु र पुतलीसडकमा शाखा रहेको आईईएलटीएस पिटिइ सेन्टरले गुणस्तरीय शिक्षा र कम खर्चिलो भएकाले म्याग्दीबाट जानेलाई आईईएलटीएस र पिटिईको कक्षामा आर्कषक तथा सतप्रतिशत छुट र भिषा प्रोसेसिङमा लागि समेत भारी छुट सहित विद्यार्थीलाई सघाइरहेको छ ।

Leave a Comment