नवनिर्वाचित सभामुख डिपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनले राष्ट्रपति भव शितल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सहित उच्च पदस्थ व्यक्ति सहभागी थिए।











