Thursday, September 29, 2022
25.6 C
Beni
25.6 C
Beni
Thursday, September 29, 2022

स्थानीय समाचार

बेनीमा सुआहाराको समीक्षा,फिल्डका कर्मचारीलाई प्रशंसापत्रद्वारा सम्मान

म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार समीक्षा वैठक तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमको समीक्षा एवं...

साउदीमा पर्वतका तीन युवाको मृत्यु , हत्या भएको परिवारको आशंका

रोजगारीका लागि साउदी अरेबियामा रहेका पर्वतका तीन सहित चार युवा सुतेको ठाउँमा नै मृत भेटिएको घटनामा परिवारका सदस्यले हत्या भएको आशंका...

१४ दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ...

सामुदायिक प्रहरी सेवा केन्द्रले मन्दिर र बाटो सरसफाई

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा म्याग्दीले विजया दशमीलाई लक्षित गरी सदरमुकाम बेनीमा रहेको मठमन्दिर सरसफाई गरेको छ। बुधबार खुल्लामञ्चमा...

देश

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन ?

आगामी मंसिरमा चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ। राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन...

बडादसैं सुरु घटस्थापना गरी जमरा राखिँदै

हिन्दु धार्मिक परम्पराअनुसार शारदीय नवरात्रको पहिलो दिन सोमबार घटस्थापना गरी घरघरमा जमरा राखिँदै छ। चन्द्रमासअनुसार प्रत्येक संवत्सरको आश्विन शुक्ल प्रतिपदाको दिन...

आर्थिक

मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार

बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु. ५७ करोडको कारोबार गरेको छ । बेनीमा सोमबार भएको १५ औ साधारणसभामा गत आर्थिक...

मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार

बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९...

गरिमा विकास बैंक लिमिटेडले युरोगार्ड सहयोग

गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ...

यूएईबाट आएकी भक्तजनले डिजिटल दान पेटिकाको १ लाख चढाईन्

साउन महिनाको चौथो सोमबार म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित प्रसिद्ध...

गलेश्वरमा डिजिटल दान पेटिकाको उद्घाटन, क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

म्याग्दीको बेनी नगरपालिका-९,मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र...

गरिमा विकास बैंकको नाफा १ अर्बमाथि, २६%ले बढ्यो

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा...

धेरै हेरिएका

काँग्रेस सभापति देउवालाई अजयमिलन श्रेष्ठको खुल्ला पत्र

आदरणीय पार्टी सभापति सम्माननीय प्रम शेरबहादुर देउवा दाइ ! जयनेपाल ! अघिल्लो...

३५ करोड लगानीमा ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीमाधौलागिरी क्षेत्रकै ठुलो होटल सञ्चालनमा...

साउदीमा पर्वतका तीन युवाको मृत्यु , हत्या भएको परिवारको आशंका

रोजगारीका लागि साउदी अरेबियामा रहेका पर्वतका तीन सहित चार...

नदीपुर सर्‍यो पद्म नर्सिङ होम

पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ होमले नदीपुरबाट...

बेनीमा बजार अनुगमन, सुध्रिएनन् पसलहरु

नेपालीहरुको घर, आँगनमा भित्रिएको बडादसैं पर्वलाई लक्षित गरेर म्याग्दीको...

अन्तर्वार्ता

खेल समाचार

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले जमैकामाथि ३-० गोल अन्तरले पराजित गरको हो ।अर्जेन्टिनालाई जित दिलाउने...

मोना फ्रान्सले लिग भलिबलको उपाधी जित्यो

फ्रान्समा जारी लिग भलिबल प्रतियोगिताको उपाधी मोना फ्रान्सले जितेको छ । मगर समाज फ्रान्सको आयोजनामा भएको प्रथम मगर कप २०२२ मैत्रीपूर्ण पुरुष...

बेनी सामुदायिकको बृहत खेलकुद उत्सव सकियो (फोटो फिचर)

म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविको मिनी राष्ट्रपति कपको झल्को दिने गरी बृहत खेलकुद समापन सकिएको छ । विद्यालयको प्राङ्गनदेखि खुल्लामञ्च...

जनकल्याण माविमा अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु

म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको पूर्वसन्ध्याको...

न्यु वेष्ट प्वाइन्टमा बृहत खेलकुद महोत्वस सकियो

न्यु वेष्ट प्वाइन्टमा बृहत खेलकुद महोत्वस सकियो म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु वेष्ट पोइन्ट आवासीय माविमा  बृहत खेलकुद महोत्सव सम्पन्न भएको...

भलिबलमा उदीयमान सुजन चोखाल

एउटा पूरानो भनाई छ,‘खाएको विष लाग्छ,नखाएको लाग्दैन’ यही उखानको उदाहरण बनेका छन् बेनी नगरपालिका-९ घतान नेप्टेचौरका सुजन चोखाल। एनभिए राष्ट्रिय महिला...

भलिबलमा महिलातर्फ ५ र पुरुषमा १ खेलाडी छनौट

नवौं राष्ट्रिय प्रतियोगिताको भलिबलतर्फ म्याग्दीलाई लगातार सफलता प्राप्त भइरहेको छ । महिलातर्फ गण्डकी प्रदेश च्याम्पियन भएको म्याग्दीले राष्ट्रिय खेलमा ५ जना...

बिबिध

स्वास्थ्य

पानीपुरीको पानीको अमिलोपन कति हानिकारक

पानीपुरी मन नपराउने सायदै होला । ठूला रेस्टुरेन्ट र होटलहरूमा पाइने पानीपुरी भन्दा सडक छेउको ह्यान्डकार्टमा पाइने पानीपुरी बढी स्वादिलो लाग्छ...

मुटु बिगार्ने पाँच बानी

पहिलो बानी :  मलाई लक्षण छैन, किन जाँच गर्ने? अधिकांश मुटु रोगका लक्षण देखिँदैनन्। मुटुको समस्या गम्भीर र जटिल अवस्थामा पुगेपछि मात्र...

तपाईलाई कोरोना संक्रमण भएको शंका लाग्यो तत्काल गर्नुहोस् यी ६ काम

पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेको संख्या तिब्र बढिरहेको छ । तर, कोरोनाको पहिलो र दोस्रो लहरमा संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना...