Saturday, October 1, 2022
26.6 C
Beni
26.6 C
Beni
Saturday, October 1, 2022

स्थानीय समाचार

म्याग्दीमा मात्रै उम्मेदवारहरुले जरिवाना बुझाए ८ करोड ७३ लाख राजश्व उठ्ने

म्याग्दीका स्थानीय तह निर्वाचनमा निर्वाचित र पराजित उम्मेदवारलाई तोकिएको जरिवाना बुझाए मात्रै ८ करोड ७३ लाख राजश्व संकलन हुने देखिएको छ ।। निर्वाचनको अन्तिम परिणाम घोषणा...

सिस्नोका यस्ता छन् अपत्यारिला फाइदै फाइदा

सिस्नो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । सिस्नोमा फलाम आइरन, पोटासियम, क्याल्सियम, भिटामिन ए, सी...

इजाजत प्राप्त हतियार कात्तिक ५ गतेभित्र बुझाउन प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी ब्यक्तिसँग रहेको इजाजत प्राप्त हतियार कात्तिक ५ गतेभित्र बुझाउनुपर्ने बताएको...

४ महिनापछि खुल्यो हल्लेगौडा-भकिम्ली सडक

गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी-भकिम्ली सडक चार महिनापछि सिधा सञ्चालनमा...

देश

यो वर्ष दशैँ टीकाको दिन भारी वर्षा हुने

यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर...

मन्दिर छोएको भन्दै दलितमाथि कुटपिट : वडाध्यक्षसहित दुई जना पक्राउ

दलित समुदायका व्यक्तिले मन्दिर छोएको भन्दै कुटपिट गरेको आरोपमा बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । वडाध्यक्ष...

आर्थिक

यसकारण आवश्यक छ डिजिटल बैंकिङ साक्षरता

बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवा-सुविधामा परिष्कृत गर्दै परम्परागत रूपमा चल्दै आएको कागजी र भौतिक शाखामा निर्भर बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट...

यसकारण आवश्यक छ डिजिटल बैंकिङ साक्षरता

बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवा-सुविधामा परिष्कृत गर्दै परम्परागत रूपमा...

मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार

बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९...

गरिमा विकास बैंक लिमिटेडले युरोगार्ड सहयोग

गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ...

यूएईबाट आएकी भक्तजनले डिजिटल दान पेटिकाको १ लाख चढाईन्

साउन महिनाको चौथो सोमबार म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित प्रसिद्ध...

गलेश्वरमा डिजिटल दान पेटिकाको उद्घाटन, क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

म्याग्दीको बेनी नगरपालिका-९,मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र...

धेरै हेरिएका

मन्दिर छोएको भन्दै दलितमाथि कुटपिट : वडाध्यक्षसहित दुई जना पक्राउ

दलित समुदायका व्यक्तिले मन्दिर छोएको भन्दै कुटपिट गरेको आरोपमा...

कांग्रेस गण्डकी प्रदेश सदस्य गौचनलाई पितृशोक

नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचनलाई पितृ शोक...

मोनाको आठौं बार्षिक साधारणसभा असोज २४ र २५ गते हुने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको आठौं बार्षिक साधारण...

४ महिनापछि खुल्यो हल्लेगौडा-भकिम्ली सडक

गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको हल्लेगौडा...

लेकगाउँमा खेलमैदान उद्घाटन र पुख्यौली समुहलाई साम्रागी हस्तान्तरण

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङ लेकगाउँमा...

अन्तर्वार्ता

खेल समाचार

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले जमैकामाथि ३-० गोल अन्तरले पराजित गरको हो ।अर्जेन्टिनालाई जित दिलाउने...

मोना फ्रान्सले लिग भलिबलको उपाधी जित्यो

फ्रान्समा जारी लिग भलिबल प्रतियोगिताको उपाधी मोना फ्रान्सले जितेको छ । मगर समाज फ्रान्सको आयोजनामा भएको प्रथम मगर कप २०२२ मैत्रीपूर्ण पुरुष...

बेनी सामुदायिकको बृहत खेलकुद उत्सव सकियो (फोटो फिचर)

म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविको मिनी राष्ट्रपति कपको झल्को दिने गरी बृहत खेलकुद समापन सकिएको छ । विद्यालयको प्राङ्गनदेखि खुल्लामञ्च...

जनकल्याण माविमा अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु

म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको पूर्वसन्ध्याको...

न्यु वेष्ट प्वाइन्टमा बृहत खेलकुद महोत्वस सकियो

न्यु वेष्ट प्वाइन्टमा बृहत खेलकुद महोत्वस सकियो म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु वेष्ट पोइन्ट आवासीय माविमा  बृहत खेलकुद महोत्सव सम्पन्न भएको...

भलिबलमा उदीयमान सुजन चोखाल

एउटा पूरानो भनाई छ,‘खाएको विष लाग्छ,नखाएको लाग्दैन’ यही उखानको उदाहरण बनेका छन् बेनी नगरपालिका-९ घतान नेप्टेचौरका सुजन चोखाल। एनभिए राष्ट्रिय महिला...

भलिबलमा महिलातर्फ ५ र पुरुषमा १ खेलाडी छनौट

नवौं राष्ट्रिय प्रतियोगिताको भलिबलतर्फ म्याग्दीलाई लगातार सफलता प्राप्त भइरहेको छ । महिलातर्फ गण्डकी प्रदेश च्याम्पियन भएको म्याग्दीले राष्ट्रिय खेलमा ५ जना...

बिबिध

स्वास्थ्य

पानीपुरीको पानीको अमिलोपन कति हानिकारक

पानीपुरी मन नपराउने सायदै होला । ठूला रेस्टुरेन्ट र होटलहरूमा पाइने पानीपुरी भन्दा सडक छेउको ह्यान्डकार्टमा पाइने पानीपुरी बढी स्वादिलो लाग्छ...

मुटु बिगार्ने पाँच बानी

पहिलो बानी :  मलाई लक्षण छैन, किन जाँच गर्ने? अधिकांश मुटु रोगका लक्षण देखिँदैनन्। मुटुको समस्या गम्भीर र जटिल अवस्थामा पुगेपछि मात्र...

तपाईलाई कोरोना संक्रमण भएको शंका लाग्यो तत्काल गर्नुहोस् यी ६ काम

पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेको संख्या तिब्र बढिरहेको छ । तर, कोरोनाको पहिलो र दोस्रो लहरमा संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना...