गायक रमेशबिक्रमको ‘खतरा’ बोलको म्यूजिक भिडियो
गायक तथा रचनाकार रमेश विक्रम रत्नको ‘खतरा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट निवासी गायक रमेशबिक्रम...
बेनीमा भूमिगत रुपमा गठन भएको त्यो मगर समाज
म्याग्दी/२०३४ साल अगाडि बेनी बजारको ठाँटीतिर र घरमा कसैको मृत्यु भए सम्बन्धीत घरबेटीले नै मृतकको लासलाई डोकोमा बोकेर घाटमा पु¥याएर सतगत गर्नुपर्दथ्यो । मगरको...
हिमाली सिन्डिकेटको चक्रब्युमा ‘निम्स दाइ’
विश्वको किर्तीमानी पर्वतारोही निर्मल पुर्जाले आफुलाई षड्यन्त्र पुर्बक बिबादमा पारिएको र लगाइएको आरोपहरु झुट्टो भएको बताएका छन् । एक पछी अर्को भ्रम फैलाएर नियोजित...
गाउँ बनाउन समुन्द्रपारीबाट निरन्तर अभियान चलाउने कृष्णप्रसाद जुग्जाली
“उत्तिष्ठ जागृत प्राप्य वरान्निबोधतः” अर्थात् उठ जाग र लक्ष्य हासिल नगरुन्जेलसम्म कहिल्यै नरोकिनु – उपनिषद
जब कुनै मनुष्य आफ्नो जड चेतनाबाट माथि उठ्न सक्यो भने...
यौन दुर्व्यवहारको किर्तिमानी आरोही निर्मल पूर्जाद्धारा खण्डन, कानुनी उपचार खोज्ने
पूर्व मिस फिनल्याण्डले निराधार र कपोकल्पित आरोप लगाउँदै आफ्नो दुष्प्रचार गरेको भन्दै पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले त्यसप्रति...
अन्नपूर्ण गाउँपालिकाले ट्रेकिङ गाइड तालिम दिने, इच्छुकले सम्पर्क गर्न सकिने
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सुरक्षित र गुणस्तरीय पर्यटन प्रवद्र्धन सीपयुक्त जनशक्ति उत्पादन गर्ने उदेश्यले स्थानीयस्तरमै ट्रेकिङ गाइड उत्पादन गर्ने भएको छ ।
म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीयस्थलहरू...
म्याग्दीकी ललिता शेर्बुजा मिस नेपालको उत्कृष्ट २६ मा प्रवेश
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाकी ललिता शेर्बुजा ‘मिस नेपाल २०२४’ नेपालको उत्कृष्ट २६ प्रवेश गर्नुभएको छ। द हिडन ट्रेजरको आयोजनामा भएको अडिसन राउण्डबाट छनौट भएर...
मंगला शिक्षा क्याम्पसले फोहोर संकलन गर्न ‘डोको डस्टबिन’
म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’ राखेको छ । लाम्पाटा र बाबियाचौरबजार क्षेत्रमा फोहोर सङ्कलनका लागि क्याम्पसले गाउँमै निगालोबाट...
३ सय बर्ष पुरानो बरंजाको धुले मेला सुरू
म्याग्दी जिल्लामा रहेकामध्ये पुरानो पर्व धुले मेलाको बरंजामा सुरू भएको छ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ बरंजा गाउँमा तीनसय २०...
रुप्से झरना पर्यटकको रोजाइमा (फोटो फिचर)
अग्लो र भिरालो पहाडको टुप्पोबाट तलतिर कलकल बगिरहन्छ झरना । भीर तथा पहाडको साहारा लिँदै बगेको झरनाको चिसो पानी । पहाडमा लडबुडी खेल्दै र...