मलेसियामा ९ बर्षदेखि मुदीका लिलप्रसाद बेपत्ता
रोजगारीको सिलसिलामा मलेसिया पुगेका म्याग्दीका एक यूवा ९ बर्षदेखि बेपत्ता भएका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-४, का लिल प्रसाद घर्ती परिवारको लामो समयदेखि सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ ।
११ बर्ष...