यूएईमा जमेका म्याग्दीका प्रकाश कार्की : दुबईमा ३ उद्योग, ७० देशमा पठाउँछन् सामान
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ का प्रकाश कार्की १६ वर्षको उमेरमा रोजगारीका लागि विदेशी भूमिमा पुगेका थिए। त्यस बेला उनका बुबा पनि वैदेशिक...
कृषि प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण बढाउन समुदायले जुटाए २ करोड २४ लाख
म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित स्थापित किसानी सञ्जीवनी अक्षयकोषमा ७...
म्याग्दी बहुमुखी क्याम्पसमा एआईको सदुपयोगका लागि सेमिनार
कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरण बिहीबार सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । ...
गरिबीभित्रका बालबालिकाको शिक्षादीक्षामा रमाएका थापा दम्पती
बेनी नगरपालिका-७,महारानीथानमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविमा अध्ययनरत अमृता र सुस्मिता किसानलाई अमेरिकाबाट समाजसेवी सबी थापा,इन्द्र थापाले आवासीय सुविधासहित उच्च शिक्षा पढ्न आवश्यक सबै...
किसानी सञ्जीवनी अक्षयकोषमा २ करोड २४ लाख जुट्यो
पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी स्थापित किसानी सञ्जीवनी...
ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा नियुक्त हुनुभएको छ । प्रतिनिधिसभामा म्याग्दीबाट निर्वािचत गर्बुजालाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट उक्त मन्त्रालयमा राज्यमन्त्रीको...
बेहोस फेला परेको पुरुषको मृत्यु, पहिचान खुल्न सकेन
म्याग्दीको सदरमुकाम बेनीबजारमा मंगलबार दिउँसो बेहोस बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । बेनी नगरपालिका वडा नं ८ न्युरोडस्थित कृषि विकास...
चौरासीको खर्च विद्यालयमा अक्षयकोष र मन्दिरमा सहयोग
म्याग्दीको बेनी नगरपालिका वडा नं ४ डाँडाखेत निवासी ८४ वर्षीय कृष्णबहादुर बानियाँले चौरासी पुजा गर्ने खर्च गरीब तथा निमुखा बालबालिकाको शिक्षादीक्षामा सघाउन विद्यालयमा अक्षयकोष...
सूचना पाएको दुई घण्टामै श्रीमतिको हत्या गरी भागेको राजु पक्राउ
म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट आरनटोलमा श्रीमति भगवती विकको हत्या गरी भागेका राजु विकलाई प्रहरीले सूचना पाएको दुई घण्टामै नियन्त्रणमा लिएको छ ।
https://youtu.be/VPHAVpPWs2Y
विहान करिब ६...
दाउरा प्रहार गरेर श्रीमतीको हत्या
म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० बर्षिय राजु विकले २७ बर्षिया भगवती...