रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषित
‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । सोमबार पालिकाको केन्द्र मौवाफाँटमा आयोजित...
आलो रगत खानेको लाग्यो भिड
मुस्ताङको थासाङ गाउँपालिका–२, घट्टेखोलामा आयोजना भइरहेको चौँरीको आलो रगत खाने मेलामा थामिनसक्नु भिड लागेपछि मेला अवधि थपिएको छ । वैशाख ६ देखि सुरु भएको मेला...
कालिपुलमा हुलाकको काउन्टर स्थापना, हुलाकका सबै सेवा पाइने
जिल्ला हुलाक कार्यालय म्याग्दीले बेनी नगरपालिका वडा नं ८ कालिपुल बसपार्कमा काउन्टर शाखा स्थापना गरेको छ । हुलाक सेवालाई प्रभावकारी बनाउन कालिपुल बसपार्क क्षेत्रबाट...
कमलाको कप्तानीमा नेपाल प्रहरीलाई सफलतै सफलता
नेपाल पुलिस क्लबकी कप्तान कमला पुनले महिला भलिबलमा एकपछि अर्को ऐतिहासिक पदक दिलाउनुभएको छ केएनपी नेरोल्याक शेर बहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको पहिलो...
महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम
म्याग्दी– समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन सम्बन्धी विषयको तालिम दिइएको छ । उनीहरुलाई सिप सिकाएर आत्मनिर्भर तथा सशक्त...
नारच्याङको रेलेखोलाबाट ६ मेगावाट विद्युत थपिदैं
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युतले बैशाख महिना भित्रै परीक्षण उत्पादन शुरु गर्ने तयारी गरेको छ । आयोजनाको भौतिक संरचना...
रत्नेचौर र पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम...
सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी
सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ ।
बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार,...
बालअधिकार संरक्षण र प्रर्वद्धनका लागि ध्यानाकर्षण
जिल्ला बाल सञ्जाल म्याग्दीले बालअधिकार संरक्षण र प्रर्वद्धनका विषयमा जनप्रतिनिधी र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक विकास कार्यालय, म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा...
बेनी-दरवाङ सडकः ८ वर्षमा १७ किलोमिटर कालोपत्र
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको...