बेनीमा आठौं म्याग्दी महोत्सव सुरू(फोटो फिचर)
म्याग्दीको सदरमुकाम बेनीमा आठौं संस्करणको म्याग्दी महोत्सव सुरू भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा...
बेनीमा आठौं म्याग्दी महोत्सव आजदेखि, पूर्वप्रधानमन्त्री देउवाले उद्घाटन गर्ने
म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि आठौं संस्करणको म्याग्दी महोत्सव सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा...
म्याग्दी महोत्सवको सार्थकता : स्थानीय कृषि र खनिजको प्रवद्र्धन,पर्यटन लक्षित पूर्वाधार निर्माण
आज (आइतबार) देखि म्याग्दीको सदरमुकाम बेनीबजारको खुलामञ्चमा आठौँ म्याग्दी महोत्सव,माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि,पर्यटन,औधोगिक,व्यापार मेला २०८१ सुरु हुँदै छ ।
नेपाली कांग्रेसका सभापति...
धारापानी-खारा जोड्ने झोलुङ्घे पुल बन्यो, यात्रा छोटियो
म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको बस्ती जोड्ने झोलुङ्घे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । धवलागिरी-७ धारापानी र मालिका-७ खारा जोड्न म्याग्दी नदीमाथि...
श्रृंगार पसलमा लागेको आगलागीबाट करिब १ करोडको क्षती
म्याग्दीको बेनी नगरपालिका-७ बालमन्दिर चोकमा रहेको एक श्रृंगार पसलको गोदाममा शुक्रबार राती भएको आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ...
‘पैसा कमाउन विदेश गएकाले भन्दा बढी कर्णकुमारीले सुन्तला बेचेर कमाउनुहुन्छ’!
घरअगानलाई चारैतिरबाट सुन्तलाको बोटले ढाकेको छ । खोल्सा, भिरालो जमिन र बारीका डिल जताततै सुनजस्तै पहेँलपुर सुन्तला छ । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी कर्णकुमारी...
म्याग्दी महोत्सव सभ्य र भब्य होस् !
‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित यही पुस २८ देखि माघ ८ गतेसम्मआठौं म्याग्दी महोत्सवको...
महोत्सवमा ‘मेड इन म्याग्दी’ का २० स्टल
आगामी सातादेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरू हुनेआठौं म्याग्दी महोत्सवमा जिल्लाभित्र उत्पादन हुने स्थानीय उत्पादनहरुलाई निःशुल्क रुपमा स्टल सहित प्रोत्साहन गरिने भएको छ ।
पुस २८...
तोरी फुल्यो, तोरीमा मौरी भुल्यो
म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौर फाँटमा फुलेको तोरीमा रस लिन आएका मौरी । रत्नेचौरका स्थानीय किसानहरुले घरायसी प्रयोजन र अन्यत्रबाट ब्यवसायीक रुपमा पालेको मौरी चराउन...
मुदीको दुर्गम चेचुङ गाउँमा सडक पुग्यो
भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको चेचुङ गाउँमा सडक पुगेको छ । हाइड्रो इम्पायर प्रालि प्रबद्र्धक रहेको ३७ मेगावाट क्षमताको माथिल्लो...