जलजलाका विद्यार्थी श्रद्धा र अनुराग बाल रत्नबाट विभुषित
पर्वतको जलजला गाउँपालिकाका दुई विद्यार्थी इन्डो नेपाल समरसता अर्गनाइजेसनको बाल महोत्सवमा बाल रत्न अलंकरणबाट विभुषित भएका छन् ।
पूर्व राजमा रत्ना राजलक्ष्मी देवी शाहको सम्मानमा...
नारच्याङको नर्थ अन्नपूर्ण आधार शिविरमा सेल्टर सहितको संरचना थपिदैं
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा १ करोडको लागतमा भौतिक संरचना बन्ने भएको छ । म्याग्दीको प्रमुख पर्यटकीयस्थल बन्दै गएको बेसक्याम्पमा...
संगीत कक्षामा रमाउँदै ज्ञानप्रकाशका विद्यार्थी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दाना ज्ञानप्रकाश माविमा कक्षा १२ मा अध्ययनरत सिर्जना विकले संगीत कक्षा लिन थालेको २ बर्ष भयो । विद्यालयमा नियमित पठनपाठनसँगै उनको अतिरिक्त...
मकै, कोदो लगाउँदा २० हजार कमाई नहुने ठाउँमा फल्छ लाखौंको सुन्तला
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ।
यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका...
ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन राहुघाट जलविद्युत आयोजनाको बुक्लमा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यो गाउँपालिकाको वडा नं ४ मा रहेको...
तातोपानीको ‘सन्ध्याकालीन आरती’ले बिरामीमा छायो उत्साह
स्वदेश तथा विदेशका ठूल्ठूला अस्पतालमा पुगेर लाखौं रकम खर्च गर्दा पनि रोग निको नभएपछि तातोपानी कुण्डमा नियमित स्नान गर्न आएका बिरामी हरेक सोमाबार साँझ...
म्याग्दीमा यस वर्ष पाँच प्रतिशतले धान उत्पादन बढ्यो
म्याग्दीमा यस वर्ष झन्डै पाँच प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको...
‘निम्स दाइ’ फर एजुकेसनबाट तीन विद्यार्थी पुरस्कृत
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित ज्ञानप्रकाश माध्यमिक विद्यालयबाट आधारभूत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने ३ विद्यार्थीले २ लाख ३० हजार नगद पुरस्कार...
योग मेडिटेसनका लागि सुन्दर गन्तब्य बन्दै प्रभुचेला
समुद्री सतहदेखि दुईहजार चार सय मिटरको उचाइमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका-७मा पर्ने प्रभुचेला धुरीमा शनिबार प्रथम विश्व ध्यान दिवसका दिन एकसय ८० जनाले सामुहिक...
बेनी अस्पतालको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनुपर्नेमा जोड
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा शनिवार अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ ।
अस्पतालको सेवा प्रवाह...