प्रकाश दुतराजको गोठालोको प्रेम ’रेशम’ सार्वजनिक
चर्चित यूवा गायक प्रकाश दुतराजले यूरोपको सांगीतिक यात्रापछि फर्किएलगत्तै दसैंको अवसर पारेर नयाँ गीत ’रेशम’ सार्वजनिक गरेका छन्।
गीतसंगीतको माध्यमबाट विश्वभर चिनिएका म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनका...
म्याग्दी हुलाकबाट गुन्द्रुकदेखि मोवाइलसम्म कुरियर
जिल्ला हुलाक कार्यालय म्याग्दीबाट एक सेवाग्राहीले बागलुङको गलकोटमा रहेका आफन्तलाई कोशेलीको रुपमा गन्द्रुक पठाए । अर्का सेवाग्राहीले कुरियर गरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा हुलाकबाटै...
फुटबल क्षेत्रका म्याग्दीका पहिलो रेफ्री सागर परियार
म्याग्दीबाट फुटबल क्षेत्रमा पहिलो पटक आफ्नै जिल्लाको व्यक्ति एन्फाबाट लाइसन्स प्राप्त रेफ्री पाएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले गण्डकी प्रदेशको पोखरामा आयोजना गरेको...
तार छुँदा करेन्ट लागेर बरंजामा एकको मृत्यु
म्याग्दी मंगला गाउँपालिका-४,आर्कुलीमा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ। ११ केभीको हाईटेन्सन लाईनको तार सर्ट भई पोलको सपोटिङ तारम बिद्युत प्रबाह भईरहेको अवस्थामा...
बेनीमा पहिलो विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा
म्याग्दीको बेनी नगरपालिका-८,कालिपुल बसपार्कमा विद्युतीय सवारी साधन चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । पछिल्लो समय जिल्लाभित्र नै विद्युतीय सवारीसाधनको प्रयोगकर्ताको संख्या बढेसँगै...
निर्मल पुर्जा ‘निम्स’ले अतिरिक्त अक्सिजन विनै १४ हिमाल आरोहण
विश्वमै पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमानी कायम गर्नुभएका आरोही निर्मल पुर्जा ‘निम्स’ले ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा सिलिण्डरमा बोकेर लैजाने अतिरिक्त अक्सिजनको प्रयोग...
म्याग्दीका तीन ठाउँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’
दसैं, तिहारको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर म्याग्दी जिल्लाका विभिन्न ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा...
‘आँटेको पुरयाइदेऊ रेशम बागलुङ कालिका’
नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल देखिन्थ्यो। कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए।
कोही भाकलको बोका डोर्याइरहेका त...
मोनाको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा सुरु
रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा सुरु...
कालिगण्डकी नदीमा अड्केको गोरुको यसरी भयो उद्धार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२,भुरुङ तातोपानी स्थित कालिगण्डकी नदीमा फसेको गोरूको उद्धार गरिएको छ । बिहिबार दिउँसो नारच्याङको गाडपारबाट कालिगण्डकीले बगाएर ल्याएको गोरूलाई डोरीको सहायताले शुक्रबार...