दैनिकजसो सडकमै भेटिन्छ चितुवा
बेनी नगरपालिका-७, मंगलाघाटका सुमन श्रेष्ठले बेनी–बागलुङ सडकखण्डमा सडकखण्डमा आवतजावत गर्दा धेरैपटक चितुवासँग जम्काभेट भएको छ। सडकखण्डको छेउमा, नजिकै जंगलबाट हेरिरहेको अवस्था र एक्कासी अगाडिबाट...
‘सकारात्मक सोचले नै जीवनलाई स्वस्थ बनाउँछ’
स्वस्थ र आनन्दमय जिवनको लागि योग ध्यान सकारात्मक सोच र तनाव व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पन्न भएको छ । बेनी नगरपालिकाको...
मोनाको साधारणसभामा पहिलोपटक पञ्चेबाजा प्रतियोगिता हुने
मौलिक पञ्चेबाजा जोगाउन पहिलोपटक म्याग्दीको मंगला गाउँपालिकाको वडास्तरीय पञ्चेबाजा प्रतियोगिताको आयोजना गरिने भएको छ । बावियाचौरमा आगामी असोज १८ र १९ गते आयोजित म्याग्दी...
अविरल वर्षाका कारण घर भत्कियो
अविरल वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका-६, चुत्रेनीमा घर भत्किएको छ । लगातारको बर्षाले स्थानीय एकेन्द्र कटुवालको दुईतले कच्ची घर भत्किएको छ ।
घर भत्किँदा मानवीय...
राष्ट्रिय माविले कक्षा ११ को पठनपाठन सुरू
म्याग्दीको मालिका गाउँपालिका-२ रूमको राष्ट्रिय माविमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा पठनपाठन सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि उच्च शिक्षाका लागि...
प्रथम नगर कप ब्याडमिन्टन’को उद्घाटन, ९२ जना खेलाडीले प्रतिष्पर्धा
म्याग्दीको बेनी नगरपालिकामा प्रथम नगर कप ब्याडमिन्टन’ प्रतियोगिताको शुक्रबार उद्घाटन भएको छ। बेनीनगरपालिका ब्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय खुल्ला, जिल्लास्तरीय सी लेभल र डी...
शुक्रबार र शनिबार रात्रीकालीन बसमा यात्रा नगर्न आग्रह
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार दुई दिन रात्रीकालीन बसमा यात्रा नगर्न र यातायात ब्यवसायीलाई समेत नचलाउन आग्रह गरेको छ...
‘सर्च एन्ड डिस्ट्रोय’ अभियान नहुदाँ म्याग्दीमा डेंगुका संक्रमित थपिएको थपियै
म्याग्दीमा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान प्रभावहिन बन्दा दैनिक डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो दुई महिनामा संक्रमणको ग्राफ ह्वात्तै उकालो लागेको अवस्थामा...
बिहिबारदेखि ठूलो बर्षाको सम्भावना, म्याग्दी पनि उच्च जोखिममा
भोली बिहिबारदेखि आइतबारसम्म म्याग्दी सहित ५६ वटा जिल्लाका धेरै ठाउँमा ठूलो वर्षा हुनअनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा...
पुरानै स्वरुपमा निर्माण हुदै ढोलठान दरबार
म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठान दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी...