डाँडागाउँमा ‘एक घर, एक धारा’
मालिका गाउँपालिका–३ मा रु. एक करोड १० लाखको लागतमा निर्माण भएको डाँडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका...
सकियो सात सय वर्ष पुरानो बरंजाको ‘धुले मेला’
वि.सं. १३१२ देखिदेखि निरन्तर चल्दै आएको यहाँका मगरहरुको निकै पुरानो संस्कार धुले आज सकिएको छ । म्याग्दीको मंगला गाउँपालिकाको ३ र ४ वडा पर्ने...
अन्नपूर्ण आधार शिविरमा पहिलो पटक गुञ्जियो ‘फ्रान्सेली संगीत’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जिएको छ।
अन्नपूर्ण प्रथम हिमाल (आठ हजार ९१ मिटर) आरोहणको ७५...
वातावरण दिवसको अवसरमा बेनीबजार सरसफाई
विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सरसफाई तथा डस्विन वितरण गरिएको छ । बेनीमा सञ्चालित अर्जुन सरको कोरियन भाषा सेन्टरले विश्व वातावरण दिवसको...
फ्रान्सेली मौरिस हर्जोगले नेपालमा बिताएको जिन्दगीकै कठिन रात
'एउटा भीषण र भयानक हुन्डरीले हामीलाई ढाल्न खोज्यो।
हामी अन्नपूर्णको चुचुरामा थियौं।
हाम्रो मुटुमा बयान गर्नै नसकिने खुसी छचल्कियो।
यो खबर अरूले थाहा पाउन सके पो!
यो खबर...
आर्चरीमा म्याग्दीका पुन र आचार्य गण्डकी प्रदेशबाट छनौट
दशौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट म्याग्दीको माालिका गाउँपालिका वडा नं ६ का दुई खेलाडी छनोट हुनुभएको छ । प्रतियोगिताका लागि प्रदेशस्तरीय छनौट खेलमा...
म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण
म्याग्दी सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को...
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ ।
अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसरमा आज...
प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा
प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका छन्। अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी...
अन्नपूर्ण म्याराथन दौड प्रतियोगितामा कुशल पुर्जा प्रथम
अन्नपूर्ण हीरक महोत्सवको अवसरमा आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगितामा कुशल पुर्जा प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका २४ वर्षीय पुर्जाले दुई घण्टा...