बिमा बोर्डले बेनी अस्पतालको २ करोड ७५ लाख भुक्तानी गरेन
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बेनी अस्पताललाई ९ महिनादेखि २ करोड ७५ लाख बक्यौता रकम भुक्तानी गरेको छैन । स्वास्थ्य बिमा कार्यक्रममार्फत लामो समयदेखि भुक्तानी...
गाउँपालिकाद्वारा विपन्न नागरिकको निःशुल्क बीमा
म्याग्दी जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न...
ओपिडी सेवा विस्तारले सेवाग्राही बिरामीको सङ्ख्या बढ्यो
म्याग्दीको बेनी अस्पतालमा ओपिडी सेवा विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । गएको आर्थिक वर्ष २०८०÷०८१ को कार्तिक...
बैदेशिक यात्रा त्यागेर निजामति सेवामा जमेका शंकर
राकेश शर्मा
म्याग्दीको बेनी नगरपालिका-१०,शंकर पाईजा जापानमा सात बर्ष विताए । नेपालमै निजामति सेवाका काम गर्ने सपना बुनेका उनले राजनीतिक अस्थिरता, सीमित आर्थिक सम्भावना,जागिरमा पहुँचवाला...
९ बर्षदेखि मलेसियामा बेपत्ता मुदीका घर्ती भेटिए, केहीदिनमा नेपाल फर्किने
वैदेशिक रोजगारीका क्रममा ९ बर्षदेखि मलेसियामा हराएका म्याग्दीको धवलागिरी गाउँपालिका-४,का लिल प्रसाद घर्ती फेला परेका छन् ।
११ बर्ष अगाडी मलेसिया गएका घर्ती सम्पर्कविहिन भएको...
भलिबलमा इतिहास रचेकी कमला पुन
नेपाल पुलिस क्लबकी कप्तान कमला पुनले महिला भलिबलमा अर्को ऐतिहासिक पदक दिलाउनुभएको छ । माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लबमा भएको...
प्रथम म्याग्दी कप फुटबलको उपाधी द मुनसन युथ क्लबलाई
म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा सम्पन्न भएको म्याग्दी जिल्लास्तरीय प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका-६ चुत्रेनीमा द मुनसन युथ क्लबले आफ्नो पोल्टामा...
म्याग्दी खोलाले बगाउँदा बालक बेपत्ता
म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । म्याग्दीको मालिका गाउँपालिका-६,स्थित दरबाङमा शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारे स्थित झोलुङ्गे पुल नजिकै किनारमा पौडी...
बर्बर शृंखला कहिलेसम्म ?
गर्भवती अवस्थामा हत्या गरेकी बेनी नगरपालिका-९,तोरीपानीकी १९ वर्षीया मीना परियारको शब भेटिएको एक महिनापछि गएको बुधबार हिन्दू परम्परा अनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरियो ।...
भरियालाई सुविधासम्पन्न ‘पोर्टर हाउस’ बनाउँदै ‘निम्सदाइ’
पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेकानिर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले सगरमाथा आरोहण दलका साम्रागी बोकेर जाने भरियालाई लक्षित गरी बास बस्ने घर बनाउने अभियानमा...