मरेको भैसी बधस्थलमा काट्दै गरेको अवस्थामा रंगेहात फेला
म्याग्दीको बेनी नगरपालिका–२,हाडेभिरमा बिरामी भएर मरेको भैसी काट्दै गरेको अवस्थामा रंगेहात फेला पारी कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ । ग्रामिण क्षेत्रमा रहेका कृषकको गोठबाट...
ओझेलमा दोबाको घाँस कुच्छे झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१,दोबाका सुन्दर घाँस कुच्छे छहरा अर्थात मह आउने झरना प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा गुमनाम अवस्थामा छ । शान्त वातावरण र जंगलभित्र...
चार सय वर्ष पुरानो ऐतिहासिक शिवालय मन्दिर
म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ। विसं १७५० मा निर्माण गरिएको यो...
म्याग्दीमा नागरिकताभन्दा राहदानी लिने धेरै
वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढेसँगै म्याग्दीमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेभन्दा राहदानी बनाउनेहरु धेरै भएका छन् । वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जानेहरु...
झन्डै २ करोड खर्चेर ४ सय घरमा पुर्याइयो खानेपानी
म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ।नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र...
गर्भवती र सुत्केरीलाई जलजला गाउँपालिकाको निःशुल्क एम्बुलेन्स सेवा
पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ। गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार...
म्याग्दीमा आठ किलोमिटर बढी सडक कालोपत्र
पछिल्लो एक वर्षको अवधीमा म्याग्दीका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ। संघीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९.४४५...
सडकले निम्त्याएको सास्ती
म्याग्दीको विकासका लागि ‘लाइफ लाइन’ भनिएका बेनी–जोमसोम र बेनी–दरबाङ सडकले जनतालाई सुविधा बढि दिए की सास्ती? अहिले यही विषयलाई लिएर जिल्लामा वहस हुने गरेको...
नेपाली सेनाको जुनियर डिभिजन तालिमले विद्यार्थी मख्ख
म्याग्दीको मंगला गाउँपालिका–१,दिपशिखा माविमा विगत तीनसातादेखि नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जिनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ । यसअघि कहिल्यै पनि यस्तो तालिममा...
सौर्य एयरलाइन्स विमान दुर्घटनाः क्याप्टेन जोगिए, बाँकी १८ ले ज्यान गुमाए (नामावलीसहित)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
क्याप्टेन(पाइलट) मनिषरत्न शाक्यबाहेक सबै सवार यात्रीको मृत्यु भएको हो । जिवितै...