बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापित सहकारीमा हालसम्म...
लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा, डिजिटल भुक्तानी र सहकारी शिक्षालाई प्राथमिकता
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७१ सालमा स्थापना भएको...
दरबाङ म्याग्दीखोला दुईबर्षमा परीक्षण उत्पादन गर्ने प्रतिबद्धता
पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनालाई कम लागतमा आगामी दुई बर्षभित्र परीक्षण उत्पादन गर्ने आयोजना पक्षले प्रतिबद्धता जनाएको छ...
अर्जुन माविमा प्राईम कमर्सियल बैंकको वित्तिय साक्षरता कार्यक्रम
प्राईम कमर्सियल बैंक बेनी शाखाले बेनी नगरपालिका वडा नं २ भकुण्डेस्थित अर्जुन माविमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने...
म्याग्दी कोरलाले विद्युतीय एसी माइक्रोबस सञ्चालन, भाडा कति ?
म्याग्दी कोरला यातायात प्रालिले दुईवटा विद्युतीय एसी माइक्रोबस सेवा सञ्चालन थप गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानादेखि पोखरा र बेनी-मुस्ताङ सडकखण्डमा शनिबारदेखि...
बेनीमा विद्यालयस्तरीय छात्रा फुटबल उद्घाटन
छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ...
पिप्लेमा ७० वटा माटोको नमुना परीक्षण, नाइट्रोजनको मात्र न्यून
उत्पादन क्षमता बढाउन म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। रघुगंगा गाउँपालिकाको कृषि शाखाको समन्वय तथा कृषि ज्ञान केन्द्रको आयोजनमा ७०...
टिप्ने बेलाका सुन्तला बोटबाटै झर्न थालेपछि किसान चिन्तित
टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्। सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको...
पर्यटकीय क्षेत्र टोड्केमा परम्परागत मुला खेती (फोटो फिचर)
म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै जान थालेको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइको...
कतारबाट फर्किएर लुम्लेमा कफी व्यवसाय गर्ने नविन (भिडियो)
कास्कीको अन्नपूर्ण गाउँपालिका-६,लुम्लेका यूवा नविन देवकोटाले कुस्मा–पोखरा सडकमा दैनिक १ सय कपभन्दा बढी कफी बेच्नुहुन्छ । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा करिब साढे दुई बर्ष...