सुनको भाउमा नयाँ रेकर्ड-तोलाको डेढ लाख
साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
यसदिन सुनचाँदीको कारोबारको इतिहासमै पहिलोपल्ट सुनको भाउ...
कास्कीमा ६४९ नयाँ उद्योग थपिए, करिब २ अर्बकाे लगानी
जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३...
२५ मेगावाटको दरबाङ म्याग्दीखोलाले असोजदेखि सिभिलको काम सुरु गर्ने
पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज महिनादेखि सिभिलतर्फको काम सुरु गर्ने भएको छ ।
विगत ५ महिना सुस्त गतीमा...
बेनी नगरको कोल्डस्टोरले किसानलाई राहत
म्याग्दीको बेनी नगरपालिका–४,सिंगा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीत भण्डार) अहिले नियमित प्रयोगमा छ । गत बर्षदेखि सञ्चालनमा आएको कोल्डस्टोरमा सुन्तलाको सफल परीक्षणपछि अहिले म्याग्दीका...
सानिमा रिलायन्सको बेनी शाखाद्वारा मृत्यु दाबी भुक्तानी
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेनी शाखाले सडक दुर्घटनामा ज्यान गुमाएका एक बिमितको परिवारलाई बिमा दाबी रकम भुक्तानी गरेको छ। म्याग्दीको बेनी नगरपालिका वडा नं...
म्याग्दी क्याम्पस, प्रभु बैंक र आइडिया स्टुडियो नेपालबीच त्रिपक्षीय सम्झौता
विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए)को प्रमाणपत्र प्राप्त म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सीप तथा ब्यवसायीक योजनामा सहुलियतमा वित्तीय कर्जा...
म्याग्दी क्याम्पसका ५ विद्यार्थीको ब्यवसायीक परियोजना प्रतिस्पर्धाका लागि छनौट
म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित उद्यमशिलता सम्बन्धि तालिममा सहभागी उत्कृष्ट ५ विद्यार्थी छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा पठाइएको छ...
नयाँ मौद्रिक नीतिमा के छ ? (पूर्णपाठ)
नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१-२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ...
म्याग्दीमा सवारी कारवाहीबाट एकबर्षमा साढे ६८ लाख राजश्व संकलन
म्याग्दीमा गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०÷०८१ मा सवारी कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । एक वर्षको अवधिमा सवारी...
मुना दर गाउँका भिजिन्द्र बुढा पोखराबाट बेपत्ता
पोखराबाट म्याग्दीका एक जना युवक शुक्रबारदेखि बेपत्ता भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–३ दर गाउँका ३७ बर्षिय भिजिन्द्र बुढा सम्पर्कविहीन भएका हुन् । पोखरा महानगरपालिका...