विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि दश लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको...
म्याग्दी हुलाकका कर्मचारीलाई प्रविधिमा थप दक्ष र सिपयुक्त बनाउने
जिल्ला हुलाक कार्यालय म्याग्दीको सेवालाई विश्वासनीय र छिटोछरितो बनाउन कर्मचारीलाई प्रविधिमा थप दक्ष र सिपयुक्त बनाइने भएको छ । पछिल्लो समय म्याग्दीको हुलाक कार्यालयले...
यूएईमा जमेका म्याग्दीका प्रकाश कार्की : दुबईमा ३ उद्योग, ७० देशमा पठाउँछन् सामान
म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ का प्रकाश कार्की १६ वर्षको उमेरमा रोजगारीका लागि विदेशी भूमिमा पुगेका थिए। त्यस बेला उनका बुबा पनि वैदेशिक...
भैरहवामा ८० कराेड लगानीमा खुल्यो कोरियन ब्रान्डको चाउचाउ उद्योग
कोरियामा स्थापित नेपाली व्यवसायी विनोद कुँवरले प्रिमियम गुणस्तर र कोरियन प्रविधिमा आधारित ‘हाङकुक’ ब्रान्डको चाउचाउ उद्योग स्थापना गरेका छन्।
कुँवरले छिमेकी भारतसहित विभिन्न मुलुकमा निर्यात...
कृषि प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण बढाउन समुदायले जुटाए २ करोड २४ लाख
म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित स्थापित किसानी सञ्जीवनी अक्षयकोषमा ७...
चिमखोला-मङ्गले-राहुघाट आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै
रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको छ। तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन शुरु...
किसानी सञ्जीवनी अक्षयकोषमा २ करोड २४ लाख जुट्यो
पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी स्थापित किसानी सञ्जीवनी...
महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम
म्याग्दी– समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन सम्बन्धी विषयको तालिम दिइएको छ । उनीहरुलाई सिप सिकाएर आत्मनिर्भर तथा सशक्त...
नारच्याङको रेलेखोलाबाट ६ मेगावाट विद्युत थपिदैं
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युतले बैशाख महिना भित्रै परीक्षण उत्पादन शुरु गर्ने तयारी गरेको छ । आयोजनाको भौतिक संरचना...
रत्नेचौर र पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम...