ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका...
२३ वर्षपछि सञ्चालनमा आयो बागलुङ बसपार्क
पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ। बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो। जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा...
हनुमान नाचको हार्दिक हस्तान्तरण
गत मंगलबारदेखि बागलुङमा हनुमान नाच सुरु भयो । करिब तीन सय वर्षअघिदेखिको परम्पराको निरन्तरताको खबर आफैंमा खुसीको कुरा हो। यसपटक चाहिँ नौ वर्षको अन्तरालपछि थालनी...
ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर जमिन अतिक्रमण
रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ ।
एक हजार तीन सय २५ वर्ग...
बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने
पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ।
शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको...
विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’
परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएको छ । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको...
सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’
धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ। यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो। डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी...
वर्षेनि २ लाखको अकबरे खुर्सानी दुवई निर्यात
बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ की एक किसानले एकै वर्षमा दुई लाख रुपैयाँको खुर्सानी विदेशमा निर्यात गर्न सकेकी छिन् । १५ वर्षदेखि व्यवसायिक...
खडेरीले घट्यो ताराखोले आलुको उत्पादन
मल नहाल्ने र जैबिक मल मात्रै प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । जसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो...
उत्तरगङ्गा ढोरबराह मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।
जनैपूर्णिमामा पूजाअर्चना गर्न देशैभरबाट आएका भक्तजनको घुइँचो लागेको हो...