Saturday, April 12, 2025
14.8 C
Beni
14.8 C
Beni
Saturday, April 12, 2025

चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

0
चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन्। असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि...

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

0
बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापाले व्यावसायिक रूपमा फलफूलखेती थालेका छन्।  जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय...

३० वर्षपछि निरयघाटमा तोरण तारियो

0
हरिबोधिनी एकादशीको अबसरमा बागलुङ नगरपालिका वडा नं. ४ स्थित निरयघाटमा ३० वर्षपछि सामुहिक तोरण तारिएको छ । २०५१ पछि रोकिएको एकादशी मेला समेत संचालन...

धौलागिरि एफएम २१ औं वर्षमा प्रवेश

0
धौलागिरिको पहिलो विद्युतिय संचार माध्यम धौलागिरि एफएम ९८.६ मेगाहर्ज २० वर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल कार्तिक २७ गते...

बागलुङमा पिकअप भ्यान दुर्घटना: चालकसहित पाँचजनाको मृत्यु

0
बागलुङको जैमिनी नगरपालिकामा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। आज बिहान जैमिनी नगरपालिका-८ छिस्तीबाट बागलुङका लागि छुटेको ग २ च ९२४७ नम्बरको पिक...

धवलागिरी आयुर्वेद औषधालयको स्तरोन्नति

0
गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ। औषधालयमा हाल बहिरंग सेवा मात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरंग...

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधनी एकादशी मेला हुँदै

0
यही कात्तिक २७ गते बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा हरिबोधनी एकादशी मेला आयोजना गरिने भएको छ ।लामो समय बन्द भएको मेला झण्डै २४ वर्षपछि गर्न...

आठ वर्षमा बन्यो बागलुङ र पर्वत जोड्ने मोटरेबल पुल

0
बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकीमाथी पक्की पुल बनेको छ । भुगोलका कारण डिजाईन परिवर्तन गर्दा उक्त पुल सम्पन्न हुनका लागि मात्रै ८ वर्ष...

हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक

0
पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास । उक्त घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन प्रकृतिकरुपमा...

साँझसँगै खाना खाएर सुतेका दम्पती बिहान मृत भेटिए

0
बागलुङको बडिगाडमा श्रीमान्-श्रीमती मृत फेला परेका छन्। जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उनकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा...
error: Content is protected !!