Monday, March 24, 2025
25.3 C
Beni
25.3 C
Beni
Monday, March 24, 2025
Home म्याग्दी समाचार मालिका गाउँपालिका

मालिका गाउँपालिका

यी हुन् प्रधानध्यापकलाई अन्धाधुन्दा खुकुरी प्रहार गर्ने रमेश पुन

मालिका गाउँपालिका वडा नं २ बिलबाङकी एक महिला इन्द्रा बुढालाई खुकुरी प्रहार गरी भाग्दै गरेको अवस्थामा प्रहरीले रमेश पुनलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रधानध्यापक समेत भएकाले बुढालाई गाउँको पीङजरा भन्ने...

खुकुरी प्रहारबाट प्रधानध्यापक गम्भीर घाईते

जिल्लाको मालिका गाउँपालिका-२ रुमको बिलबाङमा एक महिला खुकुरी प्रहार हुदाँ गम्भीर घाईते भएकी छन् । स्थानीय २७ बर्षका रमेश पुनले रुम खवाङस्थित राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रधानध्यापक ४१ बर्षिया इन्द्रा बुढालाई विद्यालय जाने क्रममा...

रुममा जीप दुर्घटना हुदाँ दुईजनाको मृत्यु

पश्चिम म्याग्दीको मालिका गाउँपालिका– २ रुममा भएको दुर्घटनमा २ जनाको घटनास्थलमा मृत्यु भएको छ । दरबाङ बजारबाट रुम गाँउतर्फ जादै गरेको ध १ ज ५९५ नम्बरको जीपमा सवार रुमको बिलबाङ गाउँ नजिक दुर्घटना हुदाँ...

दरबाङको रातढुंगामा दुई डोजरमा आगजनी

पश्चिम म्याग्दीको रातढुंगामा गएराती अज्ञात समुहले स्काभेटर र जेसीभी डोजरमा आगजनी गरेको छ । मालिका गाउँपालिका–६,रातढुंगामा बा १ क ७४४ नम्बरको क्याराबान कस्ट्रक्सनको जेसीभी र नम्बर नखुलेको स्काभेटरमा एकैपटक आगजनी भएको हो । बेनी दरबाङ...

आहा ! रूम गाउँ

म्याग्दीको मालिका गाउँपालिका–२ रूम गाउँ । सडक सञ्जालले जोडिएको रूम गाउँ कृषिमा आधारित छ । बैदेशिक रोजगार र कृषि प्रमुख आम्दानीको स्रोत भएपनि ढुंगा लगायतका खानी भएपछि उचित ब्यवस्थापन हुन सकेको...

दरबाङ खेलमैदानमा अचेत भेटिएका एक मजदुरको मृत्यु

पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६, दरबाङको छ्यारछ्यारेमा निर्माणधिन अवस्थामा रहेको खेलमैदानमा काम गर्न गएका एक मजदुरको मृत्यु भएको छ । निर्माणधिन अवस्थामा रहेको खेलमैदानमा काम गर्न गएका दरबाङका २७ बर्षिय मनिश परियारले असहज भएको भन्दै...

अपडेट: म्याग्दी खोलामा बेपत्ता थापाको खोजीकार्य जारी

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक यूवा म्याग्दी खोलामा नुहाउन जाँदा बेपत्ता भएपछि खोजीकार्य जारी छ । मालिका गापा–६ दरबाङको छायरछयारेको झोलुङ्गे पुल नजिकबाट खोलामा प्रवेश गरेका छिमेकी धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय...

दरबाङ बजारको प्रवेशद्धारमा ताल्चा लगाइयो

रातसाँझ लुकिछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो ब्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामे बार राखेर ताल्चा लगाइएको छ । पश्चिम म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवतजावत नरोकिएपछि कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन...

म्याग्दीका हेमन्त कान्छा रसाईलीको ‘किन होला खै’ ‘युट्युब ट्रेन्डिङ’ 

म्याग्दीका लोकप्रिय गायक हेमन्त कान्छा रसाईलीको ‘किन होला खै’ को म्यूजिक भिडियो युट्युबको ट्रेन्डिङ’ मा पर्न सफल भएको छ । म्याग्दीको मालिका गाउँपालिका–४, मट्ठडाँडा स्थायी घरभई काठमाण्डौमा रहेका रसाईलीको उक्त गीत युट्युबको ट्रेन्डिङको ४८...

आहा ! बिम बराह तालको सौन्दर्य

बन्दाबन्दीले तालमा घुम्न जानेहरू छैनन्, यो समयमा चहलपहल हुने ताल सुनसान छ । म्याग्दीकै प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी जाने पर्यटकहरूलाई बाटोमै रोकेर केही समय तालमै रमाउन बाध्य बनाउने म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बराह ताल...
error: Content is protected !!