टिप्परको ठक्करबाट एक जनाको मृत्यु
म्याग्दीको बेनी नगरपालिका–६,चुत्रेनीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।बेनीबाट सिंगा तातोपानी तर्फ जादै गरेको ग १ क ५७३५ नम्बरको टिप्परले शनिबार साँझ सिंगा तातोपानीबाट बेनी...
निर्माणाधीन जगन्नाथ भ्यू-टावर गाई भैंसी चराउने थलो बन्दै
पर्यटकीय आकर्षणको सम्भावना बोकेको म्याग्दीको केभहिलमा निर्माणाधीन भ्यू-टावर अलपत्र परेको छ । म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको गाजनेस्थित पर्यटकीयस्थल केभहिल अर्थात् गुफाको डाँडोमा बनाइएको भ्यू-टावर निर्माणले पूर्णता नपाउँदा अलपत्र बनेको हो ।
स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन गर्ने,...
‘आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टि मिल्दो रहेछ’
म्याग्दीको बेनी नगरपालिका-२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बनेका...
शव भेटिएको एक महिनापछि गर्भवती यूवतीको अन्त्येष्टि
https://youtu.be/vs7cAN22Yjc
शव भेटिएको करिब एक महिनापछि म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ।
गत वर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारको हत्याका मुख्य आरोपीसहित पाँचै जनालाई पूर्पक्षका...
पूर्वाधार र प्रविधिमैत्री बन्दै तातोपानी कुण्ड
प्राकृतिक उपचार केन्द्रको रूपमा ख्याति प्राप्त म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ ।
प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्डसहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी कुण्डलगायतका पूर्वाधार...
पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान
म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा...
बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण
बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ। रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर...
म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल
म्याग्दीको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।
तीन...
कालोपत्र भएपछि सहज बन्दै बेनीका सडक
बेनी नगरपालिका–९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुलेका छैनन् । ‘घर अगाडिको बेनी–पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्दथ्यो । हिजोआज जम्रेनीबाट १०...
रङ लगाउन सिक्दै धौलागिरि माविका विद्यार्थी
बेनी नगरपालिका– ४ सिंगास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ।
बेनी नगरपालिकाको ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ लगाउने तालिम दिएको हो। कक्षा १०...