‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।
हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको...
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
म्याग्दी जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन् ।
रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न...
मङ्गला गाउँपालिका–२ र्यालेखोरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण
म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ र्यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो ।
नेपाल स्वास्थ्यका लागि पानी...
मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण
म्याग्दीको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ। सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जिल्लामा पहिलोपटक डिपबोरिङ’ प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो।
कार्यालयका प्रमुख सिनियर...
‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण
म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले जोडिएको छ । मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुखुुबेसीबाट उक्त ताल जोड्ने पदमार्ग निर्माण गरेको हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चित उक्त ताल मालिका–६...
आगलागी पिडितलाई सहयोग प्रदान
म्याग्दीको मंगला गाउँपालिका–४,थापुङमा एक घरमा आगलागी भएर विस्थापितलाई मंगला गाउँपालिकाले सहयोग गरेको छ ।गएको चैत्र २१ गते आगलागी हुदाँ विस्थापित भएका झकबहादुर चोचाङ्घीलाई खाद्यान्न, लत्ताकपडा, कम्बल लगायतका राहत साम्रागी हस्तान्तरण गरिएको छ ।
दुईतले कच्ची...
मंगलामा दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई
मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । पालिकाको वडा नं. ५ अर्मनको वडा कार्यालयको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले विकास निर्माण कार्यलाई प्रार्दशी, योजना छनौटमा प्राथमिकरण...
बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि महायज्ञ गरिने
म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ। देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा...
एमाले मंगला गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन, अध्यक्षमा याम थापा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको अध्यक्षमा यामबहादुर थापा चयन हुनुभएको छ । सोमबार बावियाचौरमा सम्पन्न गाउँ कमिटीको दोस्रो अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा ३१ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको...
टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …
प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो ।
टोड्केका अनिल...