एसइई दिएर बसेका विद्यार्थीलाई सौन्दर्यकलाको तालिम
माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरुलाई म्याग्दीको सदरमुकाम बेनीमा सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको छ । पोखराको गैह्रपाटनमा सञ्चालित पश्चिमाञ्चल सेकेण्डरी स्कुल र...
बालअधिकार संरक्षण र प्रर्वद्धनका लागि ध्यानाकर्षण
जिल्ला बाल सञ्जाल म्याग्दीले बालअधिकार संरक्षण र प्रर्वद्धनका विषयमा जनप्रतिनिधी र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक विकास कार्यालय, म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा...
३ हप्तादेखि सम्पर्कविहीन खत्रीको खोजी गरिदिन परिवारको आग्रह
म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. २ का ६० वर्षीय एक पुरुष सम्पर्कविहीन भएका छन् । चैत २३ गते बिहानदेखि वडा नं. २ पञ्चासे...
थरीथरीका झोला बुन्न ब्यस्त अस्मिता सिंथानी (भिडियो)
बेनी नगरपालिका वडा नं ७ संगमचोकमा रहेको अस्मिता टेलिरिङ सेन्टरमा विभिन्न डिजाइनका झोला बिक्रीका लागि राखिएका छन्। विद्यार्थीले बोक्ने झोला, कलेज झोला, जेब्रा,अफिसियल झोला,...
बेनी-दरवाङ सडकः ८ वर्षमा १७ किलोमिटर कालोपत्र
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको...
मालिकाको रुममा १७ वटा पसलको अनुगमन
मालिका गाउँपालिका–२, रुममा बिहीबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । रुम गाउँमा सञ्चालित पसल तथा दैनिक उपभोग्य सामानहरुको प्रयोगको वास्तविक अवस्था पत्ता लगाएर...
नरालेदेखि बिम्बाङ्ग जोड्ने पदमार्ग निर्माण
म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ नरालेदेखि बिम्बाङ्ग जोड्ने पदमार्ग निर्माण भएको छ । पैदलयात्रीलाई जोखिमपूर्ण रहेको बाटोलाई गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम तथा प्रधानमन्त्री...
प्रदेशका योजनालाई प्रभावकारी बनाउन अनुगमन समितिको सक्रियता
गण्डकी प्रदेश सरकारको बजेटबाट म्याग्दीमा सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन समितिले सक्रियता देखाएको छ ।
प्रदेश सरकारको निर्णय अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा...
दिप प्रज्ज्वलनसहित लोकतन्त्र दिवस मनाइयो
‘लोकतन्त्रको विकल्प लोकतन्त्र’ भन्ने मूल नारासहित बुधवार म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्ज्वलन गरी लोकतन्त्र दिवस मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज म्याग्दी...
जापानमा बोनम्यारो रोगबाट पीडित बुढाथोकीलाई ३ लाख बढी सहयोग
शरीरमा रगत उत्पादन नहुने रोग (बोनम्यारो एनिमिया) बाट पीडित जापानमा रहनुभएका म्याग्दी मालिका गाउँपालिका–४,का चोकबहादुर बुढाथोकी मगरको उपचारका लागि मोना जापानले ३ लाखभन्ँदा बढी...