टहरा भत्काएर सडक विस्तार
मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन्।
दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो...
जलविद्युत आयोजनामा मजदुर मृत्यु प्रकरण : क्षतिपुर्तीमा सहमतिपछि परिवारले बुझे शव
म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने क्रममा ज्यान गुमाउनुभएका बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरीको शव बुधबार साँझ परिवारले बुझेका छन् । मृतकका...
अज्ञात समुहले रूख काट्दा विद्युतका पाँचवटा पोलमा क्षती, मर्मतपछि विद्युत् ‘ट्रिप’ को समस्या हट्ने
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,घारको महभीर क्षेत्रमा अज्ञात समुहले रूख काट्दा ३३ केभि दाना-मिलनचोक सबस्टेशनको पोलमा क्षती पुगेको छ । शुक्रबार अज्ञात समुहले रूख कटान गर्दा...
मंगला गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा
‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । बुधवार पालिकाको केन्द्र बाबियाचौरमा आयोजित...
महिला राष्ट्रिय फुटबलमा गण्डकीबाट म्याग्दीकी निकिता र दिपा छनौट
महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पहिलोपटक म्याग्दीका दुई खेलाडी छनौट भएका छन् ।
यही वैशाख १३ गतेदेखि बागमती प्रदेशमा हुने प्रतियोगिताका लागि गण्डकी...
सानिमा रिलायन्स लाइफको बिमा सचेतना कार्यक्रम
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी बेनी शाखाले बेनी नगरपालिका वडा नं ४ मा बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वडाका जनप्रतिनिधि सहित स्थानीयको उपस्थितीलाई...
पोखरेबगरमा ‘एक पालिका, एक स्माट हुलाक’ स्थापना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,पोखरेबगरमा हुलाक कार्यालय स्थापना भएको छ । नेपाल सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत “एक पालिका, एक स्माट हुलाक’’ कार्यालय स्थापना गर्ने नीति लिएसँगै...
ट्याक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति
ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ । मङ्गला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस वर्ष पिपलबोट–पोक खण्डमा...
म्याग्दीका सामुदायिक विद्यालय बैशाख १४ देखि खुल्ने
शिक्षकहरूको आन्दोलनले पठनपाठन रोकिएको म्याग्दीका सामुदायिक विद्यालयले बैशाख १४ गतेदेखि पठनपाठन संचालन गर्ने भएका छन् । शिक्षक आन्दोलनअन्तर्गतको शैक्षिक आम हड्तालमा सहभागितासँगै विद्यालय भर्ना...
वक्तृत्वकलाकी विजेता उर्मिला सुबेदीलाई वडामा सम्मान
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताकी विजेता धवलागिरी गाउँपालिका-७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीलाई मंगलबार वडा कार्यालयले एक कार्यक्रम गरी सम्मान...