जामुनाखर्क माविले विद्यार्थीलाई दियो पुस्तक
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको आन्दोलनलाई प्रतिबद्धता जनाउँदै बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माविले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण सुरु गरेको छ...
म्याग्दीका निजामति कर्मचारीले ११ बुँदे मागपत्र बुझाए
म्याग्दीमा कार्यरत निजामती कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत संघीय संसद सचिवालयमा विभिन्न ११ बुँदे मागपत्र बुझाएका छन् ।
संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले प्रजिअ गुरुदत्त ढकालमार्फत...
टुन्डी पावरमा बेहोस भएका बाराका चौधरीको मृत्यु
म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित टुन्डी पावर कम्पनीमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । कम्पनीमा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमारगढीका २७ बर्षिय हरिओम चौधरी...
डेढ लाख पुरस्कार राशिको जेपीसी कपको उपाधि आयोजकलाई
म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङमा सम्पन्न दोस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार...
मुस्ताङमा चौरीको आलो रगत खाने मेला, सर्वसाधारणको भिड
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, खिवाङका ६२ वर्षीया देउबहादुर गर्बुजा चौंरीको आलो रगत पिउन मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सी खोलामा आउनुहुन्छ ।
विगत सात वर्षदेखि विभिन्न अस्पतालमा ग्यास्ट्रिकको...
नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो
नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले आइतबार आफ्नो ३५औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं, ‘संघीयतामा सुशासन,...
धवलागिरी गाउँपालिकाको चिनारी गीत सार्वजनिक
म्याग्दीको धवलागिरी गाउँपालिकाको पहिचान झल्कने स्वागत गीत सार्वजनिक भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंले तयार पारेको गीतको म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद खमबहादुर...
९ बर्षदेखि बेपत्ता गकुमारी अर्मजाको प्रतिक्षामा
म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नामकी गकुमारी अर्मजा (सानु)को घरमा खुशी गुमेको ९ बर्ष वितिसकेको छ । गकुमारी अन्नपूर्ण गापा–१ दोबाबाट सम्पर्कविहिन भएपछि छोरी उर्मिला र परिवारका...
गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्...
स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता
म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको स्थापना दिवसको...