Tuesday, May 20, 2025
19.7 C
Beni
19.7 C
Beni
Tuesday, May 20, 2025

नियतबस दुर्घटना गराएर भागेका चालक अझै भेटिएनन्

0
म्याग्दीको बेनी नगरपालिका-६,जोगीगाडेमा ट्याक्टर चालकले बृद्ध महिलालाई एकान्तमा लगेर गरगहना लुटपाटका लागि ट्याक्टरले किचेर गम्भीर घाइते बनाएको आफन्तले बताएका छन् । गत बैशाख १ गते...

गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

0
म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माणाधीन भवनको निर्माणकार्य हालसम्म...

वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार

0
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका-७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा...

म्याग्दीमा ४० जलविद्युत् आयोजनाबाट हजार मेगावाट विद्युत् उत्पादन हुँदै

0
म्याग्दीमा सञ्चालनको प्रक्रियामा रहेका र सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनाहरुबाट एक हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । म्याग्दीमा सर्भे अनुमति लिएका, निर्माण अनुमति...

अनुमति लिँदै गन्तव्यतिर लम्कँदै आरोही

0
वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समुहका ३८ महिला र एकसय ७८...

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

0
ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ । धवलागिरि गाउँपालिकाको रु पाँच लाख अनुदान...

बजेट अभावमा सडक निर्माण रोकियो

0
बजेट अभावका कारण गण्डकी प्रदेश सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत म्याग्दीमा सञ्चालित छ वटा सडक स्तरोन्नति योजना निर्माण रोकिएको छ । बजेट अभावमा काम गरेको बिलको भुक्तानी...

आजदेखि नव वर्ष २०८२ सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

0
आजदेखि विक्रम सम्वत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक...

सूर्योदय हेर्न बेलढुंगा जाउँ !

0
उत्तर फर्केर हेर्दा चाँदीझै टल्कने सेता हिमाल । दन्ते लहर जस्तै एकदर्जन हिमश्रृंखलाका साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन्...

म्याग्दीमा मात्रै १२ जलविद्युत् आयोजना निर्माणाधीन, ४५६ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिने तयारी

0
म्याग्दी जिल्लाका प्रमुख नदीहरू कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरिमा हाल १२ जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । यी सबै आयोजनाबाट निर्माण कार्य सम्पन्न भएसँगै...