‘अब म पनि बोल्छु’ का प्रतिस्पर्धीलाई क्षमता विकास तालिम
सुनिल सुबेदी
म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा पालिकास्तरबाट छनौट भएकालाई बिहिबार क्षमता...
गाडीमा च्यापिएर एकजनाको मृत्यु
म्याग्दीको धबलागिरि गाउँपालिकामा गाडी मर्मत गर्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । ताकम-मच्छिम-मुना सडक अन्तर्गत उत्तिसिनेमा बिहिबार दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा...
बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक
चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी-अर्थुङ्गे-तोरीपानी–पाखापानी सडक आयोजना लक्ष्य भन्दा तीन महिना अघि सम्पन्न भएको छ ।
सङ्घीय सरकारको एक...
म्याग्दीको अन्नपूर्ण हिमालमा एकै दिन चुचुरोमा पुगे ३२ आरोही
म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालू वसन्त यामको आरोहण शुरू भएको छ ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।...
सेतढुङ्गा र छापाका यूवालाई १५ दिने भलिबल प्रशिक्षण
भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बेनी नगरपालिकाका दुई वडामा आधारभूत भलिबल खेल प्रशिक्षण सञ्चालिन गरिएको छ । बेनपा-५ सेतढुङ्गास्थित सेतढुङ्गा...
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जाने यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकाधुरीमा पुग्न रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीबाट सडक...
हिमपहिरोमा बेपत्ता दुईजना शेर्पा भेटिएनन्
यहाँको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुई दिनदेखि दुईजना शेर्पा बेपत्ता छन् ।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो र तेस्रो...
राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा विजय परियार
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्य समिति म्याग्दीको अध्यक्षमा विजय परियार चयन हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न चौँथो जिल्ला अधिवेशनबाट परियारको अध्यक्षता नयाँ...
प्रशासनमा थन्किएका राष्ट्रिय परिचयपत्र वडामा लगेर वितरण सुरू
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण सुरू गरिएको छ । राष्ट्रिय परिचय बनाउन हतार गरेपनि छपाइ भएर आएका परिचयपत्रलाई...
म्याग्दीमा साढे ४० हजारबढी स्वास्थ्य बीमामा जोडिए
हिमाली जिल्ला म्याग्दीमा पछिल्लो तथ्याङ्क अनुसार साढे ४० हजार जनाभन्दा धेरै सर्वसाधारण, नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा जोडिएका छन् । चालु आर्थिक वर्ष २०८१÷०८२ को...