सुन्तलाको जुस बेचेर दुई लाख आम्दानी
जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् ।
अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ–म्याग्दी यात्रा गर्ने पर्यटकलाई...
बृहत् पिप्ले-भगवती खानेपानीको १० करोडको टेन्डर आह्वान
अन्तत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा खानेपानी सुविधा विस्तार यो वर्षदेखि तीव्रता पाउने भएको छ । करिब २ हजार ४ सय बढी घरपरिवार...
शालिग्रामको संरक्षणका लागि रथयात्रा र धार्मिक महोत्सव हुने
कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीहरूले पवित्र मान्ने शालिग्रामको संरक्षणमा ध्यान नदिँदा चोरीनिकासी हुन थालेको भन्दै श्रीगजेन्द्र मोक्षनारायण–मुक्तिनाथ रथयात्रा एवं धार्मिक महोत्सव हुने...
टोड्केको सिरेटो
बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो। टोड्केबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्ने रहर अधूरै रहे पनि यहाँको लेकाली हावापानी र न्यानो आतिथ्यताले सबैजना रमाएका थिए।...
मल्कबाङमा निःशुल्क दन्त शिविर
म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–६,दरबाङमा सञ्चालित दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रा.लि.को आयोजनामा संचालित शिविरमा ३१ जनाले...
म्याग्दी फोटोग्राफर संघ गठन, अध्यक्षमा भोजबहादुर रिजाल
फोटोग्राफरहरुको हक, हित तथा व्यवसायिक फोटोग्राफीको विकासका लागि भोजबहादुर रिजालको अध्यक्षतामा म्याग्दी फोटोग्राफर संघ गठन भएको छ । शनिबार सिंगा तातोपानीमा आयोजित भेलाबाट रिजालको...
बेलिब्रिजमा ‘हेभी’ सवारीसाधनलाई कडाई
बेनी-जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको उत्तरी क्षेत्रमा रहेका बेलिब्रिजमा ‘हेभी’ सवारीसाधनलाई कडाई गरिएको छ ।
बेलिब्रिजको क्षमता मापन नगरी धेरै टन ढुवानी गर्दा फलामे बेलिब्रिजमा ठड्याइएका...
हिउँदे वर्षाले किसानलाई राहत
शनिबारको बर्षाले म्याग्दीका किसानमा खुसीयाली छाएको छ । हिउँदे वर्षा भएपछि सुन्तला, गहुँ जौ र बर्खे आलु लगायत सिजन अनुसारको कृषि खेतीलाई राहत मिलेको कृषि...
म्याग्दी-कास्की बैठक : लागुऔषध नियन्त्रणका लागि सीमा नाकामा कडाई गरिने
म्याग्दी र कास्की जिल्लाले लागुऔषध नियन्त्रणका लागि जिल्लाका सीमा नाकामा कडाई गर्ने निर्णय गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आयोजित अन्तर जिल्ला...
शान्ति पार्क बनाउने अभियान अलपत्र
म्याग्दीको सदरमुकाम बेनीबजारमा शान्ति पार्क बनाउने अभियान अलपत्र परेको छ । एकबर्ष अगाडी जिल्ला समन्वय समितिका बसेको सर्वदलिय,सर्वपक्षीय भेलाबाट डिभिजन बन कार्यालयसँगै जोडिएको सार्वजनिक...