Tuesday, May 13, 2025
19.8 C
Beni
19.8 C
Beni
Tuesday, May 13, 2025

हतियार बुझाउनु..नत्र फस्नुहोला

0
जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत लिई राखिएका हतियार बुझाउन हातहतियार बुझाउन सर्वजनिक सुचना जारी गरेको छ । निर्वाचनमा सुरक्षा चुस्त बनाउन निर्वाचनको समयमा लाइसेन्स...

म्याग्दीकाे मल्कवाङमा पाँच महिनापछि बिजुली

0
पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको...

कक्षा १ का विद्यार्थी स्कुल जान २ घण्टा पैदल

0
म्याग्दीको रघुगंगा गाउँपालिका–६,स्थित रायखोर आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत सुजिना शेरपुञ्जा दैनिक दुई घण्टा हिँडेर विद्यालय पुग्छिन्। सडक सञ्जालले समेत नछोएको ठाटी र...

विदेशबाट रित्तै फर्केकाको खोरमा करोडको बोएर

0
बेनी नगरपालिका–३,भकिम्लीका धनबहादुर श्रीषको बाख्रा फार्ममा साढे ३ लाख मुल्य पर्ने बोएर बोका छ। दुईवटा गोठमा खैरो र सेतो रङ्ग मिसिएको बोका, बाख्रा र...

दर्मिजाका तातोपानी कुण्ड व्यवस्थित गरिँदै

0
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्ड व्यवस्थित बनेका...

माओवादी केन्द्र म्याग्दीले टुंगो लगायो ६ वडा अध्यक्षका उम्मेदवार

0
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले धमाधम वडा अध्यक्षको उम्मेदवार टुंगो लगाउन थालेको छ । निर्वाचन लक्षित...

लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा पाईजा

0
लायन्स क्लव अफ बेनी पिस सिटिको सोमबार सम्पन्न सातौं अधिवेशनबाट वर्ष २०२२÷०२३ का लागि अध्यक्षमा नन्दु पाईजा चयन भएका छन् । सदरमुकाम बेनीमा सम्पन्न...

बेनीबजारमा विप्लवले धमाधम बनाउन थाल्यो जेब्राक्रस

0
नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाले म्याग्दीको सदरमुकाम बेनीबजारको मुख्य चोकमा धमाधम जेब्राक्रस बनाउन थालेको छ। एकतर्फी यातायात सञ्चालन गरेपनि ट्राफिक ब्यवस्थापनमा न्यूनतम पूर्वाधार तर्फ समेत...

सिंगो गाउँ नै पहिरोको जोखिममा

0
गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको...

पहाडमा गुराँस फूल्दा प्रकृतिमा बैंस चढ्यो

0
छर्लंग खुलेको आकाश । मुसुक्क मुस्कुराए जस्ता देखिएका छन् हिमाल । लालीगुराँस फूलेर राताम्यै भएका छन् पहाडहरू। प्रकृतिमा बैंस चढेको छ र बैंसालु प्रकृतिसँग...