श्रीमान गुमाएपछि ‘आस मारेको’ क्षर्तीपुर्ती पाए
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२,भुरूङ तातोपानीका निलप्रसाद विकको १४ बर्ष अगाडी साउदी अवरमा मृत्यु भयो ।पैसा कमाएर घर बनाउने सपना लिएर वैदेशिक रोजगारीमा गएका विक अस्ताए।
निलप्रसादको...
म्याग्दीमा ३१ जना क्षयरोगी बिरामी भेटिए
म्याग्दीमा ३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकाहरु मध्ये चालु...
बेनी-दरवाङ सडकको तेस्रो खण्डलाई पूर्णता दिन थप बजेटको ब्यवस्था गर्न माग
म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बेनी–दरवाङ सडकको तेस्रो (रणवाङ–दरवाङ) खण्ड स्तरोन्नतिको कामलाई पूर्णता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ...
त्रिवेणीदेखि मुक्तिनाथसम्म रथयात्रा
हिन्दु र बौद्ध धर्मावलम्वीहरुको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथमा यही चैत २४ गते श्रीरामनवमीका दिनदेखि २०८२ सालको विजयादशमीका दिनसम्म ६ महिने षाड्मासिक श्रीमुक्तिनाथ महोत्सव हुने...
जापानमा शरीरमा रगत उत्पादन नहुने रोगबाट पीडित बुढाथोकीको जीवन रक्षाको अपिल
जापानमा शरीरमा रगत उत्पादन नहुने रोग (बोनम्यारो एनिमिया) बाट पीडित एक म्याग्देलीको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका–४, घर...
बेनीमा चैत्र १९ र २० गते निःशुल्क मुटरोग शिविर हुने
म्याग्दीमा २ दिने निःशुल्क मुटुरोग विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति र ६ वटै स्थानीय तहको आयोजनामा सहिद गंगालाल हृदय...
सुन्तलाको जुस बेचेर दुई लाख आम्दानी
जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् ।
अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ–म्याग्दी यात्रा गर्ने पर्यटकलाई...
संस्कृतिकर्मी आरके अदीप्त गिरी सम्मानित
संस्कृतकर्मी आरके अदीप्त गिरी सम्मानित भएका छन्। कालीगण्डकी बचाऔं अभियानमार्फत नागरिकमा प्रकृति रक्षाकाे जागरण फैलाएको भन्दै उनलाई वातावरण तथा सम्पदा संरक्षण सम्मानद्वारा सम्मान गरिएको...
बृहत् पिप्ले-भगवती खानेपानीको १० करोडको टेन्डर आह्वान
अन्तत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा खानेपानी सुविधा विस्तार यो वर्षदेखि तीव्रता पाउने भएको छ । करिब २ हजार ४ सय बढी घरपरिवार...
मुस्ताङमा हाई-अल्टिच्युट ट्रेनिङको सम्भाब्यता अध्ययन
हाई-अल्टिच्युट ट्रेनिङको सम्भाब्यता अध्ययन गर्न गण्डकी विश्वविद्यालयको स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम)का विद्यार्थी सहितको टोलीले चारदिने मुस्ताङको स्थलगत अवलोकन गरेको छ ।
राष्ट्रिय...