मंगला शिक्षा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पुन निर्विरोध
म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका एल्डीस पुन सहित प्यानल निर्विरोध विजयी भएको छ ।
मंगला–१ कुहुँ थाइवाङ...
म्याग्दी बहुमुखी क्याम्पसमा चार संगठनले उम्मेदवारी दर्ता
म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र दर्ता...
खाजा खर्च बचाएर दृष्टिविहिन विद्यार्थीलाई सहयोग
म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाएर न्युन दृष्टिविहिन विद्यार्थीलाई २० हजार बराबरको शैक्षिक साम्रागी सहयोग गरेका छन् ।
विद्यालयमा रहेको...
तातोपानी कुण्डमा नुहाउनेको चाप बढ्यो
प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्नेको चाप बढेको छ । जिल्लाको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानीको कुण्डमा...
‘अब म पनि बोल्छु’ वक्तृत्वकलाको पालिका छनौट सकियो
सुनिल सुबेदी
म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा पहिलोपटक सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगिताको पालिकास्तरमा छनौट प्रतियोगिता सम्पन्न भएको...
चिमखोलाका खडकबहादुर तीनदिनदेखि काठमाण्डौबाट सम्पर्कविहिन
म्याग्दीको रघुगंगा गाउँपालिका-७,चिमखोलाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन् । काठमाण्डौ एयरपोर्ट नजिक पेप्सीकोला बस्ने ५८ बर्षिय खडक बहादुर पुन फागुन २३...
सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला
बागलुङ, फागुन २६ गते । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर...
कृषिसम्बन्धी विषयमा सुझाव सङ्कलनः तत्कालै कार्यान्वयन हुने खालका कार्यक्रमहरु ल्याउन किसानहरुको माग
आगामी आर्थिक वर्षमा कृषिसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नका लागि म्याग्दीमा आइतबार सुझाव सङ्कलन भएको छ । गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत...
उत्तरगंगा माविमा गरिमा विकास बैंकको वित्तिय सचेतना कार्यक्रम
गरिमा विकास बैंक बुर्तिबाङ शाखाले ढोरपाटन नगरपालिका वडा नं १ मा अवस्थित उत्तरगंगा माविमा अध्यनरत विद्याथीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयमा रहेका...
म्याद गुज्रिएका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती
म्याग्दीको सदरमुकाम बेनीबजार तथा ग्रामिण क्षेत्रमा गरिएको अनुगमनमा अत्याधिक मात्रामा म्याद सकिएका अखाद्य पेयपदार्थहरु भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र...