Wednesday, April 23, 2025
28 C
Beni
28 C
Beni
Wednesday, April 23, 2025

आठ दिन श्रमदानबाटै सिँचाइ योजना मर्मत

0
म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन्। चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा...

बलमुक्तेश्वर शिवालयको जग्गा खोज्दै स्थानीय

0
म्याग्दीको बेनी नगरपालिका-७,लक्ष्मीनाराण टोल विकास समितिका तत्कालिन अध्यक्ष अविरकुमार श्रेष्ठले बलमुक्तेश्वर शिवालय मन्दिरको महत्वपूर्ण जग्गा अतिक्रमण भएको गुनासो गर्न लागेको बषौं भयो तर खोजीकार्य...

धर्मपत्नीको सम्झनामा मंगला शिक्षा क्याम्पसलाई सहयोग

0
म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको 'घर, एक दान' अभियान मा एक ब्यक्तिले स्वर्गीय धर्मपत्नीको स्मृतिमा २ लाख बढी सहयोग गर्नुभएको छ । मंगला...

गरिमा बैंकको किसानी माविमा वित्तीय साक्षरता कार्यक्रम

0
गरिमा विकास बैंक दरबाङ शाखाले बिमस्थित किसानी माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मालिका गाउँपालिका–७, बिममा रहेको विद्यालयका ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी...

प्रभुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

0
मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक...

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

0
जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी पावर...

जलविद्युत् आयोजनाले बढायो विकास

0
धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी हुनुहुन्छ । आफ्नै वडा कार्यालयमा जानसमेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि...

रुम-ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

0
म्याग्दीको मालिका गाउँपालिका-२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट पूर्वाधार...

मध्यपहाडीको बैकल्पिक सडक मानिने दरबाङ-ढोरपाटनको ठेक्का आह्वान

0
म्याग्दीको दरवाङ-ताकम-शिवाङ- मुना-जलजला-ढोरपाटन सडक स्तरोन्नतिका लागि करिब  एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त सडक अन्तर्गत दरवाङ–धारापानी...

हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित

0
बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको...
error: Content is protected !!